डा. के.सी आइसियुमा ;;भेटघाटमा रोक

नौ दिनदेखि इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेपछि शुक्रबार विहान उनलाई अचानक काठमाडौं ल्याएर थप उपचार सुरु गरिएको छ । महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताको आइसियु कक्षमा उनको उपचार भइरहेको छ । थप उपचार पछि उनले आराम महसुस गरेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । अहिले आइसियु कक्षको सबै बत्ति निभाएपछि डाक्टर … Continue reading डा. के.सी आइसियुमा ;;भेटघाटमा रोक